आज नेपाल र कुवेत भिड्ने

काठमाडौँ। यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज शनिबार कुवेतसँग खेल्दै छ । नेपालले आफ्नो दोस्रो खेलमा कुवेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०:४५ बाट सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो । कुवेत भने पहिलो जितको खोजीमा … Continue reading आज नेपाल र कुवेत भिड्ने